चाडपर्वमा बढी भाडा लिनेलाई जरिवाना

दमौली - चाडपर्वको मौका छोपी बढी भाडा असुल्ने सवारी साधनलाई जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहुँले जरिवाना गरेको छ । पोखराबाट काठमाडौँ जाँदै गरेको ना४ख ९५१३ नंको बसले यात्रुसँग बढी भाडा लिएको गुनासो आएपछि ट्राफिक प्रहरीले उक्त सवारीलाई जरिवाना गर्दै बढी भाडा यात्रुलाई फिर्ता गराएको हो । शुभ अधिकारी ट्राभल्सले यात्रुसँग तोकिएकोभन्दा बढी भाडा लिँदै अर्कै…