१२ वर्षीया किशोरी १० कक्षाको परीक्षा दिँदै

काठमाडौं– भारतमा एक १२ वर्षीया किशोरी कक्षा १० को परीक्षा दिने भएकी छन्। पश्चिम बंगाल माध्यमिक शिक्षा बोर्डले १२ वर्षीया छात्रा सैफा खातुनलाई आगामी वर्षको १० कक्षाको परीक्षामा सामेल हुन अनुमति दिएको हो। उनलाई बाहीरी विद्यार्थीका हैसियतमा अनुमति दिइएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। ती किशोरी अहिलेसम्म विद्यालय गएकी छैनन् । उनले घरमा नै आफ्नो सबै…