डिब्बा भाडामा ल्याएर आगामी डिसेम्बरदेखि जनकपुर-जयनगर रेल चलाइने

काठमाडौं - जनकपुर-जयनगर रेलमार्ग आगामी डिसेम्बरदेखि सञ्चालनमा आउने भएको छ । त्यसका लागि रेलको डिब्बा भने भाडामा ल्याउने सहमति भएको छ । भारत र नेपालका अधिकारीहरुको मंगलबार सम्पन्न बैठकमा भारतले डिब्बा भाडामा उपलब्ध गराउने र जनशक्ति पनि दिने सहमति भएको छ । रेलको डिब्बा नेपालमा नभएको र रेल चलाउन जनशक्ति पनि नभएका कारण भाडामा ल्याउनु…