सात नम्बर प्रदेशमा प्रदेश नाम र राजधानी तोक्न यसकारण भइरहेको छ ढिलाई

गोविन्द रोस्यारा, धनगढी– प्रदेश सरकार बनेको झण्डै ५ महिना बितिसक्दा पनी प्रदेशको नाम र राजधानीका विषयमा प्रदेश ७ को सभामा छलफल हुन सकेको छैन । यो बिषयमा सांसदहरूले पटकपटक माग गर्दा पनि सँसद र सरकारले खासै चासो देखाएको छैन। प्रतिपक्षी कांग्रेसले नाम र राजधानी तोक्न माग गर्दै २७ जेठमा संसद् सचिवालयमा प्रस्ताव नै दर्ता गराएको…