कर्णाली प्रदेशकाे बजेट : पर्यटन विकासमा छुट्यायो ९८ करोड

सुर्खेत - कर्णाली प्रदेश सरकारका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री नन्दसिंह बुढाले पर्यटन विकासमा ९८ करोड छुट्याइएको बताएका छन् ।नेपाल पर्यटन बोर्डद्वारा आयोजित आव ०७५-०७६ को बजेट तर्जुमाका लागि शनिबार सुझाव संकलन कार्यक्रममा पर्यटनमन्त्री बुढाले मन्त्रालयको कूल बजेटको ९८ करोड पर्यटन विकासमा छुट्याइएको जानकारी दिए । उनले पर्यटनको विकासका लागि भौतिक पूर्वाधार निर्माणमा जोड दिने…