‘बानेश्वरको संसद भवनमा बसेर गाउँगाउँमा सिंहदरवार पुगेन भन्न सुहाउँदैन’

काठमाडौं–पोखरामा मंगलबारदेखि अन्तर व्यवस्थापिका सम्मेलन सुरु भएको छ । सम्मेलनमा संघीय संसद अन्तर्गत प्रतिनिधि सभा र राष्ट्रिय सभा तथा प्रदेश सभाका पदाधिकारीको सहभागिता छ । सम्मेलन उद्घाटन समारोहमा सम्बोधन गर्दै सभामुख देवराज घिमिरेले संसारमा संसद प्रभावकारी भएमात्रै सरकारले सेवाप्रवाहमा सुधार गर्ने गरेका उदाहरण रहेको बताए । ‘संघीयतालाई बलियो बनाउने कानूननिर्माण गर्न संसदको प्रयत्न र प्रयास…