काठमाण्डु – नेपाली कांग्रेसले मंगलबार पार्टीका केन्द्र, प्रदेश तथा जिल्ला कार्यालयहरू बन्द गर्ने निर्णय गरेको छ । सोमबार बसेको कांग्रेस केन्द्रीय कार्यसमितिको आकस्मिक बैठकले मंगलबार केन्द्र, प्रदेश तथा जिल्ला कार्यालयहरू बन्द गर्ने निर्णय गरेको पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । काठमाडौं महानगरपालिकाका पूर्वप्रम्ुख पिएल सिंहको शोकमा कार्यालय बन्द गर्ने निर्णय भएको हो । त्यस्तै…