काठमाण्डु - राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को तेस्रो स्थापना दिवसका अवसरमा सभापति रवि लामिछानले सन्देश जारी गरेका छन् । रुपन्देही जिल्ला कारागारबाट शनिबार सन्देश जारी गर्दै अध्यक्ष लामिछानेले आफूविरुद्ध अझै षड्यन्त्र नसकिएको उल्लेख गरेका छन् । अब जनताबाहेक आफूले न्याय माग्ने ठाउँ बाँकी नरहेको निराश र भावुक सन्देशमा उनले व्यक्त गरेका छन् । लामिछानेले आफूविरुद्ध…