काठमाण्डु- राष्ट्रिय स्वतन्त्र पार्टीले महामन्त्रीमा डा. मुकुल ढकाल नै कायम रहेको पत्र सार्वजनिक भएको विषयमा निर्वाचन आयोगले नै जवाफ माग गरेको छ । निर्वाचन आयोगले आफ्नो हालसम्मको अभिलेखमा महामन्त्री डा. मुकुल ढकाल नै रहेको पत्र सार्वजनिक गरेको थियो । उक्त पत्र सार्वजनिक भएपछि रास्वपाले ०८१ असारमा पार्टीले गरेको निर्णय अनुसार साउन १७ गते निर्वाचन आयोगमा…