बिहीबारदेखि दुई दर्जन कार्यालयको साइनबोर्ड हटाइँदैे

काठमाडौं – झन्डै दुई दर्जन जिल्लाका सरकारी कार्यालय आगामी बिहीबारदेखि खारेज हुँदै छन्। खारेज हुने भएपछिबिहीबारदेखि नै ती कार्यालयमा राखिएका साइनबोर्ड हटाइने भएको छ। संघीय तथा समान्य प्रशासनमन्त्री लालबाबु पण्डितले खारेज हुन लागेका जिल्लाका सरकारी कार्यालय चैत २८ गतेसम्म रहने र चैत २९बाट खारेज हुने बताए। उनले भने, ‘चैत २९ देखि खारेज हुन लागेका जिल्लाका…