नुवाकोट– गल्छी–देवीघाट सडकखण्डको बीचमा रहेको बेलकोटगढी नगरपालिका वडा नं. ७ को रातमाटेवाट प्रहरीले दुलर्भ वन्यजन्तु हुचिलसहित दुईजनार्लाइ प्रकाउ गरेको छ । नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान व्युरोे र जिल्ला प्रहरी कार्यालय नुवाकोटबाट खटिएको बिशेष प्रहरीको टोलीले दुलर्भ वन्यजन्तु हुचिलसहित उनीहरुलार्ई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ । प्रहरीले बेलकोटगढी नगरपालिका वडा नं. ७ को…