‘वाच डग’को रूपमा सरकारको निगरानी गर्नु पर्छः कांग्रेस सभापति देउवा

काठमाडाैै- कांग्रेस सभापति शेरबहादुर देउवाले संसदीय दलको नेतामा चुनिएपछि सांसदहरूलाई  संसदभित्र सशक्त रूपमा प्रस्तुत हुन निर्देशन दिएका छन् । उनले अाज बसेकाे बैठकमा अब सांसदले संसदभित्र अाफ्नो भूमिकालाई सशक्त बनाउन निर्देशन गरेका हुन् । उनले भने,‘आफ्नो भूमिकालाई संसदमा शसक्त्त बनाउनुस् । अब प्रतिपक्ष दलको भूमिकालाई  सशक्त र प्रभावकारी बनाउन आवश्यक देखिएको छ ।' अब आफ्नो पार्टीले सरकारलाई  ‘वाच डग’को रूपमा निगरानी राख्नु…