काठमाण्डु – पत्रकार दिलभूषण पाठकलाई उपस्थित हुन आउन नेपाल प्रहरीको साइबर ब्यूरोले सार्वजनिक सूचना जारी गरेको छ । मंगलबार जारी सूचनामार्फत पाठकलाई आफैं उपस्थित हुन अनुरोध गरिएको साइबर ब्यूरो प्रमुख डीआईजी नविन्द अर्यालले बताए । पाठकविरुद्ध विद्युतीय कारोबार ऐनअन्तर्गत साइबर कसूरमा पक्राउ पुर्जी जारी भएको छ । उनले होटल हिल्टनमा नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा…