रास्वपाका ६ उम्मेदवारले उपनिर्वाचनमा कटाएनन् १० मत

काठमाण्डु – प्रतिनिधि सभाको चौँथो ठूलो दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले १६ मंसिरमा भएको स्थानीय तह उपनिर्वाचनमा अपेक्षाअनुरुपको नतिजा निकाल्न सकेन । उपनिर्वाचनमा रास्वपाले उम्मेदवार बनाएका ६ जनाले त १० मत पनि कटाउन सकेनन् । रास्वपाबाट उम्मेदवार बनेका ५ वडाध्यक्ष र एक गाँउपालिका उपाध्यक्षले १० मत कटाउन नसकेका हुन् । निर्वाचन आयोगले राखेको नतिजा अनुसार…