काठमाण्डु – आज भइरहेको स्थानीय तह उपनिर्वाचनमा दिउँसो दुई बजेसम्म ५० प्रतिशत मत खसेको छ । मतदानको समय ३ घण्टामात्र बाँकी रहँदा ५० प्रतिशत मत खसेको निर्वाचन आयोगले जनाएको छ । आइतबार बिहान ७ बजेबाटमतदान सुरु भएको थियो । निर्वाचन आयोगकी प्रवक्ता नीता पोखरेलले ५० प्रतिशत बढी मत खसेको जानकारी दिएकी हुन् । निर्वाचन आयोगले…