मधेसमा उपनिर्वाचन परिणाम : कांग्रेस र एमाले खुम्चिदा जसपा र एकीकृतलाई फाइदा

काठमाण्डु-मधेस प्रदेशका ४ जिल्लामा भएको उपनिर्वाचनको परिणाम आउने क्रम जारी छ । मधेशका चार जिल्लाका ७ वटा वडाध्यक्ष पदमा उपनिर्वाचन सम्पन्न भएको छ । ती सबै वडाको मतगणना आइतबार राति नै सकिएको छ । सप्तरी, धनुषा, महोत्तरी र रौतहटका विभिन्न पालिकाका ७ वडामा उपनिर्वाचन भएको हो । यीमध्ये ४ वटामा यसअघि नेपाली कांग्रेसले जितेको थियो…