राजनीतिक परिस्थितिले वर्तमान सरकार बन्यो : उपप्रधानमन्त्री सिंह

पोखरा – उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहले राजनीतिक परिस्थितिले जन्माएको आवश्यकताअनुसार वर्तमान सरकार गठन भएको बताएका छन् । नेपाली कांग्रेस गण्डकी प्रदेश समितिले शनिबार आयोजना गरेको छलफल एवं अन्तर्क्रियामा नेता सिंहले देशमा राजनीतिक स्थिरताका लागि पहिलो र दोस्रो ठूलो दल सम्मिलित सरकार बनेको बताए । प्रमुख ठूला दल कांग्रेस र एमाले पार्टी अरूलाई पनि…