नेकपा एमाले नेता लाल बहादुर खडका कंचनपुरबाट प्रदेशसभामा उम्मेदवार छन् । एमालेको जिल्ला उपाध्यक्ष समेत रहेका खड्का यसअघि गाविस अध्यक्ष समेत बनेका थिए । खड्काको बहालवाला कांग्रेसका सांसद बहादुर थापासंग प्रतिस्पर्धा छ । वामगठवन्धनको साझा उम्मेदवार बनेका खड्कासंग गरिएको छोटो कुराकानी – यहाको चुनावी तयारी अवस्था कस्तो छ ? -यतिबेला म बाम गठबन्धनको प्रदेश नम्बर…