गोलाप्रथाबाट मतदान अधिकृत छनोट

दोलखा– दोलखामा गोलाप्रथामार्फत् मतदान अधिकृत र सहायक अधिकृत छनोट गरिएको छ।     एक सय ९० मतदान केन्द्र रहेको दोलखामा आसन्न प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि गोलाप्रथा विधिद्वारा मतदान अधिकृत र सहायक मतदान अधिकृत गरी तीन सय ८० जना छनोट गरिएको हो।       मतदानमा खटाइने एक सय ९० जना मतदान अधिकृत…