काठमाडौं - स्यालको दशा लागेपछि सहर छिर्छ भनेजस्तै राजनीतिमा दशा लागेपछि मत नभएको ठाउँमा उभिनुपर्छ । हिजो नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी पुत्री रेणु दाहाललाई दशा लागेको निर्वाचन क्षेत्रमा यसपटक भने जनार्दन शर्मामा भाई उभिएका छन् । भलै उनलाई बामपन्थीको साझा उम्मेदवार भनियोस् तर उनी दुई बलिया राजनीतिक पार्टीका…