मन्त्रीकै कार्यकक्षमा दुई सातादेखि ताला, सेवाग्रही परे मर्कामा

काठमाडौं – मुलुकको गृह, परराष्ट्र, सामान्य प्रशासनजस्ता महत्वपूर्ण मन्त्रालयका मन्त्रीका कार्यकक्षमा दुई सातादेखि ताला लाग्दै आएको छ। मुलुकका ६ वटा मुख्य मन्त्रालय मन्त्रीविहीन भएपछि ती मन्त्रालयका महत्वपूर्ण काम अवरुद्ध भएका छन्।दुई सातादेखि गृह, परराष्ट्र, सामान्य प्रशासन, शान्ति तथा पुनर्निर्माण, विज्ञान तथा प्रविधि र पशुपक्षी विकास मन्त्रालयमा मन्त्री छैनन्।          सबै मन्त्रालयको जिम्मेवारी…