गुल्मी माइक्रो दुर्घटनाः ९ जनाको मृत्यु, आठ घाइते

काठमाडौं– गुल्मीमा भएको माइक्रोबस दुर्घटनामा नौजनाको मृत्यु भएको छ।     सोमबार बिहान तम्घासका लागि छुटेको बा ४ ख ५५०१ नंको माइक्रोबस गुल्मी दरबार गाउँपालिका–४ मा दुर्घटनामा परेको थियो।     दुर्घटनामा नौजनाको मृत्यु भएको र आठजना घाइते भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरीक्षक अनुरागकुमार द्विवेदीले जानकारी दिए।   दुर्घटनामा ६ जनाको घटनास्थलमै र…