पहिलाद रानाकञ्चनपुर– तीन विद्यार्थी संगठनले शैक्षिक विकृतीविरुद्ध उठाएका माग पुरा नगर्दै शिक्षामा लागेको तालाबन्दी तोडेको विरोधमा शैक्षिक हड्तालको घोषणा गरेका छन्। आइतबार महेन्द्रनगरमा नेपाल विद्यार्थी संघ, अखिल क्रान्तिकारी र अखिल छैटौँले संयुक्त पत्रकार सम्मेलन गर्दै तीन संगठनले शिक्षा कार्यालयमा लगाएका थिए। तर, सहमति बिनै ताला खोलेको भन्दै विद्यार्थीले निजी विद्यालयमा शैक्षिक हड्तालको घोषणा…