विश्वकप फुटबलको पुरस्कार १२ प्रतिशतले वृद्धि, ४० करोड अमेरिकी डलर पुग्याे

काठमाडौं– अन्तर्राष्ट्रिय फुटबल महासंघ फिफाले आगामी सन् २०१८ मा हुने विश्वकपको पुरस्कार राशी ४० करोड अमेरिकी डलर रहने घोषणा गरेको छ।     फिफाले सन् २०१८ का लागि विश्वकपको पुरस्कार राशीमा सन् २०१४ को तुलनामा १२ प्रतिशतले वृद्धि गरेकाे हो।       तीन वर्षअघि ब्राजिलमा भएको विश्वकपमा ३५ करोड ८० लाख अमेरिकी डलरको पुरस्कार…