कांग्रेसका १३ शीर्ष नेताः को कहाँबाट लड्दैछन चुनाव?

काठमाडौं– लोकतान्त्रिक गठबन्धनको नेतृत्वकर्ता नेपाली कांग्रेसले आफ्ना शीर्ष नेताह चुनाव लड्ने क्षेत्रको टुंगो लगाएको छ।     कांग्रेस संसदीय समितिको बिहीबारको बैठकले शीर्ष नेताहरू चुनाव लडुने निर्वाचन क्षेत्रको करीबकरीब टुंगो लगाएको हो। १. सभापति शेरबहादुर देउवा, डडेलधुरा   २. नेता रामचन्द्र पौडेल, तनहुँ– १   ३. महामन्त्री सशांक कोइराला, नवलपुर–१   ४. नेता प्रकाशमान सिंह,…