जाजरकोट–नेकपा (माओवादी केन्द्र)का नेता शक्तिवहादुर वस्नेतले समयको माग र आवश्यकताले एमाले र माओवादी केन्द्र एक ठाउमा आएको बताएका छन् । उनले बामगठवन्धनले दुई तिहाई बहुमत ल्याउने दाबी गर्दै त्यसपछि मात्र मुलुकमा तिव्र विकास हुने दाबी बताएका छन् । जाजरकोट सदरमुकाम खलङगामा भएको चुनानी प्रशिक्षणलाई मंगलवार सम्वोधन गर्दै नेता वस्नेतले स्रोत र साधनको…