यसरी छानिन्छन् समानुपातिक सांसद

काठमाडौं– प्रतिनिधिसभा र प्रदेशसभा सदस्य प्रत्यक्ष निर्वाचनतर्फ महिलाको उम्मेदवारी कम परेपछि समानुपातिक सुचीमा परेका पुरुष उम्मेदवारको सांसद् बन्ने सम्भावना कमजोर बनेको छ ।       संविधानले नै ३३ प्रतिशत महिला प्रतिनिधित्व अनिवार्य गरेकाले यो कोटा दलरुहले समानुपातिकबाट पुरा गर्नपर्ने छ । दलरुले निर्वाच अयोगमा बुझाएको समानुपातिक सुचीको महिलातर्फको कोटा पुर्याएपछि मात्र पुरुष नेताले अवसर…