हामी धेरै ऋण बोक्न सक्दैनौं, बीआरआईको ऋण स्वीकार्न सकिँदैन : महामन्त्री शर्मा

काठमाण्डु – नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले बेल्ट एण्ड रोड (बीआरआई) को ऋण स्वीकार्न नसकिने बताएका छन् । सिरहाको लहानमा शनिबार कांग्रेस नगर समितिले आयोजना गरेको कार्यकर्ता भेटघाटका क्रममा उनले छिमेकी चीन, भारतसहित विश्वका जुनसुकै देशको सहयोग स्वीकार गरिने तर मुलुकले ऋणको भार थेग्न नसक्ने भएकाले ऋणको रूपमा नलिइने बताए । ‘अब हामी धेरै ऋण…