कांग्रेसले भन्यो – चुनावमा हाम्रो मुख्य प्रतिस्पर्धी एमाले नै हो

काठमाण्डु – सत्तारुढ दल नेपाली कांग्रेसले स्थानीय तह उपनिर्वाचनमा प्रमुख प्रतिस्पर्धी दल नेकपा एमाले नै भएको जनाएको छ । उपनिर्वाचन केन्द्रीय संयोजन समितिका संयोजक समेत रहेका महामन्त्री विश्वप्रकाश शर्माले जारी गरेको १५ बुँदे सर्कुलरमा एमालेलाई मुख्य प्रतिस्पर्धी मानिएको छ । स्थानीय तह उपनिर्वाचनको तयारीका सन्दर्भमा कांग्रेसले सर्कुलर जारी गरेको छ । सरकारमा सहकार्य भए पनि…