चुनाव जितिसकेपछि विकासको मुद्धामा सबै मिलेर अगाडी बढ्नुपर्छ : गृहमन्त्री

महेन्द्रनगर– गृहमन्त्री रमेश लेखकले विकासमा राजनिति गर्न नहुने बताएका छन् । बुधबार कञ्चनपुरको कृष्णपुर नगरपालिकाले आयोजना गरेको स्वागत कार्यक्रममा बोल्दै गृहमन्त्री लेखकले कसैले पनि विकासमा राजनिति गर्न नहुने बताएका हुन् । “चुनाव लड्दा हामी आ–आफ्नो पार्टीको झण्डा लिएर जान्छौ ।” उनले भने–“चुनाव जितिसकेपछि विकासको मुद्धामा सबै मिलेर अगाडी बढ्नुपर्छ ।” त्यसैगरि उनले लोकतन्त्रको विकल्प अरु…