काठमाण्डु- राष्ट्रिय सभाका उपाध्यक्ष विमला घिमिरे र जनवादी गणतन्त्र चीनको चिनियाँ जनराजनीतिक परामर्शदात्री सम्मेलनका उपाध्यक्ष बातर बिच भेटवार्ता भएको छ । चीनको औपचारिक भ्रमणमा रहेकी उपाध्यक्ष घिमिरे र चीनको चिनियाँ जनराजनीतिक परामर्शदात्री सम्मेलनका उपाध्यक्ष बातर बिच मंगलबार बेइजिङमा भेटवार्ता भएको हो । भेटवार्ताका क्रममा उपाध्यक्ष घिमिरेले नेपाल एक चीन सिद्धान्तप्रति आफ्नो प्रतिबद्धतामा अडिग रहेको बताउँदै…