काठमाण्डु- गृहमन्त्री रमेश लेखकले बीआरआईमा अनुदान लिने तर ऋणका रूपमा स्वीकार नगर्ने कांग्रेसको स्पष्ट धारणा रहेको बताएका छन् । धनगढीमा आज आयोजित पत्रकार भेटघाटमा गृहमन्त्री लेखकले भने, ‘बीआरआई अन्तर्गतका परियोजनाका लागि सहयोग लिने सम्बन्धमा कांग्रेस र एमालेका फरक फरक मान्यता देखिए पनि दुवै दलबीच समझदारी गरेर अगाडि बढेछ ।’ उनले बीआरआई ऋणका रूपमा नलिने भनेर…