काठमाडौं – शेरबहादुर देउवा नेतृत्वको सरकारले दीर्घकालिन महत्व राख्ने नेपाल प्रहरीमा ठूलो संख्यामा अफिसरहरुको बढुवा गर्ने तयारी गरेको छ । माघ २४ गते हुने राष्ट्रियसभा निर्वाचन आचारसंहिताका कारण प्रहरी प्रधान कार्यालयले सहमतिका लागि गृह मन्त्रालयमार्फत आयोगमा पठाउन पत्राचार गरेको हो । स्रोतका अनुसार प्रहरी प्रधान कार्यालयले सहमतिका लागि पठाएको पत्र मन्त्रालयले आयोगमा पठाउने तयारी…