काठमाडौं– सरकारले अन्ततः नेशनल ट्रेडिङ लिमिटेड खारेज गरिदिएको छ। सोमबारको मन्त्रिपरिषद बैठकले नेशनल ट्रेडिङ लिमिटेड आत्मनिर्भर हुन नसकेको भन्दै खारेजको निर्णय गरेको हो। ट्रेडिङले खाद्य सामाग्रीको बिक्री वितरणवितरण गर्दै आएको थियो। सरकारले प्रदेशदेखि स्थानीय तहका सम्पूर्ण जनप्रतिनिधिको वरियता निर्धारण गर्ने समेत निर्णय गरेको सरकारका प्रवक्ता एवं सूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले…