मुख्यमन्त्री छान्न एमालेले कमिटी बनाउने

काठमाडौं– एमालेले प्रदेशमा मुख्यमन्त्रीका उम्मेदवार छनोटका लागि कमिटी गठन गर्ने भएको छ।   वाम गठबन्धनले प्रदेश सरकार निर्माण गर्ने पक्का भएका ६ मध्ये ४ प्रदेशको सरकारको नेतृत्व गर्ने अवसर पाएको उसले मुख्यमन्त्री चयनका लागि छुट्टै कमिटी गठन गर्ने भएको हो। प्रदेश–५ मा एमाले नेता शंकर पोखरेल संसदीय दलको नेता चयन भइसके पनि प्रदेश १, ३…