न्यु-योर्कको ट्रम्प टावरमा आगलागी, तीनजना घाइते

न्यु-योर्क - अमेरिकाको न्यु-योर्कस्थित ट्रम्प टावरमा सोमबार आगलागी भएको छ। अमेरिकी अग्नि नियन्त्रण विभागका अनुसार आगो निभाउने क्रममा दुईजना सामान्य घाइते भएका छन्। स्थानीय समयअनुसार बिहान ७ बजे न्युयोर्कको मिड टाउन म्यानह्याटनमा रहेको ५८ तले गगनचुम्बी भवनको छानाबाट आगो सल्किएको थियो। अग्निनियन्त्रण अधिकारीले तत्कालै आगो नियन्त्रणमा लिएको म्यानह्याटन क्षेत्रका प्रशासन प्रमुख रोगर डब्लु साकोविचले आगलागी नियन्त्रण…