काठमाडौं– निर्वाचन आयोगले माघ २४ गते तय भएको राष्ट्रियसभा सदस्य निर्वाचनको कार्यतालिका सार्वजनिक गरेको छ। आयोगले सार्वजनिक गरेको कार्यतालिका अनुसार माघ २४ गते मतदान हुनेछ। मतदान स्थल उच्च अदालत रहेका स्थान तोकिएको छ। ती स्थानहरुमा बिहान १० बजेदेखि ३ बजेसम्म मतदानहुनेछ। आयोगबाट प्रदेशगत रूपमा मतदाता नामावली तयार गरी निर्वाचन अधिकृतको कार्यालयमा…