राजविराज– बिहीबार भएको निर्वाचनमा राजविराजको महदेवा गाउँपालिकाको आधारभूत विद्यालय मतदान केन्द्रमा मत नै खसेन। मतदानका लागि बिहान ७ बजेदेखि ५ बजेसम्म समय तोकिएपनि कुनै पनि मतदाता मतदान गर्न नआएको मुख्य निर्वाचन अधिकृत हरिश्चन्द्र ढुंगानाले बताए। मतदान केन्द्रमा मतदान अधिकृत र सुरक्षा निकाय तथा निर्वाचन सामग्रीको व्यवस्था भए पनि कोही पनि मतदाता…