चुनाव सकिए लगत्तै पेट्रोल, डिजेल र मट्टीतेलको मुल्यवृद्धि

काठमाडौं– नेपाल आयल निगमले चुुनाव सकिए लगत्तै पेट्रोलियम पदार्थको मुल्यवृद्धि गरेको छ।   निगमले शुक्रबार रातिबाट लागू हुनेगरी पेट्रोलमा २ रुपैयाँ, डिजेलमा ३ रुपैयाँ र मट्टीतेलमा प्रतिलिटर ३ रुपैयाँले मुल्यवृद्धि गरेको हाे।   मुल्य बढेपछि पेट्रोलको मूल्य प्रतिलिटर एक सय रुपैयाँ, डिजेल र मट्टीतेलको मूल्य ७७ रुपैयाँ पुगेको छ।   यसैगरी, हवाई इन्धनमा ५ रुपैयाँ…