कांग्रेस नेता प्रकाशमानसिंहले मतदान गरे

काठमाडौं– नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले मतदान गरेका छन्  । पुर्व उपप्रधानमन्त्री समेत रहेका सिंहले काठमाडौंको पक्नाजोलस्थित नेपाल युवक माध्यमिक विद्यालय केन्द्रबाट मतदान गरेका हुन् ।     उनी काठमाडौं क्षेत्र नम्बर १ का कांग्रेस उम्मेदवार समेत हुन ।