बेलायतमा आधा महिलामाथि कार्यकक्षमै यौन दुव्र्यवहार भएको खुलासा

एजेन्सी- बेलायतमा आधाभन्दा बढी महिलामाथि कार्यकक्षमै यौन दुव्र्यवहार हुने गरेको छ । पछिल्लो एक सर्वेक्षणले सो जानकारी दिएको हो । कमरेस नामक संंस्थाले गरेको सो सर्वेक्षणमा हरेक पाँचजनामा एक पुरुषमाथि यौन दुव्र्यवहार हुने गरेको उल्लेख छ ।     सर्वेक्षणमा सहभागी महिलामध्ये ६३ प्रतिशत महिलाले आफूमाथि भएको दुव्र्यवहार गोप्य रूपमा राख्ने गरेका छन् । सर्वेक्षणमा…