काठमाडौं– सरकारले सचिव सरुवाको निर्णय रातारात सच्याएर मनपरी गरेको छ । अघिल्लो दिन एक निकाय वा मन्त्रालयमा सरुवा भएका सचिव भोलिपल्ट अर्को मन्त्रालयमा परेका छन् । सरकारले केही सचिवलाई रातारात मनलागी सरुवा गरेको छ भने केहीलाई थमौतीमा पारेको हो । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले सचिव सरुवाको निर्णय गरेको थियो । सचिवहरूको सरुवा मनपरी…