काठमाडौं– काठमाडौंमा फेरी गोली चलेको छ । महानगरीय प्रहरी परिसरका प्रमुख एसएसपी रवीन्द्र धानुकका अनुसार गोली लागेर स्कुटीमा सवार कल्याण गुरूङ घाइते भएका छन् । रानीबारीमा बस्ने गुरुङ र कारमा सवार समुहबीच केटीको बारेमा बिवाद हुदा गोली काठमाडौंको म्हेपीमा विहानै गोली चलेको हो । गोली लाग्ने र गोली चलाउने दुबै समुहले बारमा…