ज्वाइँले गरे सासू-ससुरा, पत्नी र सालाेकाे हत्या

काठमाण्डु - भोजपुरमा एकै परिवारका चार सदस्यको हत्या भएको छ । भोजपुर नगरपालिका–२ का राजेन्द्र राईले चार जनाको हत्या गरी आफैँले प्रहरीलाई खबर गरेका हुन् । जिल्ला प्रहरी कार्यालय भोजपुरका अनुसार राईले सासु, ससुरा, श्रीमती र सालोको धारिलो हतियार प्रहार गरी हत्या गरेका हुन् । हत्यापछि राई आफैँले गएराति प्रहरी कन्ट्रोल रुममा फोन गरेका थिए…