ओलीलाई शेखरले सोधे-अध्यादेश किन चाहियो ?

काठमाण्डु-कांग्रेसका नेता डा. शेखर कोइरालाले राजनीतिक स्थायित्व र आर्थिक सुधारको लागि एमालेसँग मिलेको भएपनि अहिलेसम्म त्यस्तो अनुभुति गर्न नपाएको भन्दै सरकारको आलोचना गरेका छन् । उनले कांग्रेसको तर्फबाट सरकारमा भएकाहरूले सहकार्य गरेपनि बाहिर रहेकाले प्रतिस्पर्धा गर्न नछाड्ने भन्दै सरकाप्रति तीन असहमति व्यक्ति गरे । काठमाण्डुमा शनिबार आयोजित कार्यक्रममा उनले दुई दलबीच भएको सहमति कार्यान्वयन गरेर…