काठमाण्डु – नेपाली कांग्रेसका नेता शेखर कोइरालाले संसद्को सर्वसहमति भएर समितिबाट पास भएको निजामती कर्मचारी सम्बन्धी विधेयक संसद्मा आइसकेपछि हेरफेर हुनु अपराध भएको बताएका छन् । मंगलबार वरिष्ठ लेखक तथा सुप्रसिद्ध साहित्यकार मधुसुदन पाण्डेयद्वारा लिखित, अनुदित, सम्पादित तथा सहलिखित ‘शताधिक पुस्तक लोकापर्ण समारोह २०८२’ कार्यक्रममा बोल्दै उनले समितिबाट संसद्मा आएका विधेयक हेरफेर हुनु गलत भएको…