काठमाण्डु – नेपाली कांग्रेसको जिल्ला सम्पर्क समिति समन्वय विभागमा १० जना सदस्य मनोनयन गरिएका छन् । सभापति शेरबहादुर देउवाले नेपाली कांग्रेसको विधान २०१७ (संशोधनसहित) को धारा २५ (९) बमोजिम सदस्य मनोनयन गरेका मुख्यसचिव कृष्णप्रसाद कोइरालाले जानकारी दिए । मनोनयन भएका सदस्यहरूमा विमला नेपाली (दाङ), दिपक उप्रेती (झापा), जीतबहादुर घिमिरे (काठमाण्डु), रामेश्वर पौडेल (भक्तपुर), किरण पोखरेल…