काठमाण्डु – यू–१६ इस्ट जोन कपमा नेपालले इन्डोनेसियालाई ४२१ रनको विशाल लक्ष्य दिएको छ । मलेसियाको क्वालालाम्पुरस्थित सेलेङ्गोर टर्फ क्लबमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा ५ विकेट गुमाउँदे ४२० रन जोड्यो । नेपालका लागि प्रशिद्ध जैशीले शतक हाने भने परिमार्जन यादव, रौनक श्रीवास्तव र जोय थापाले अर्धशतक बनाए । जैशीले ११४…