दुई दिनको पानीले दुई तिहाइको सरकारको औकात देखाइदियो : रास्वपा

काठमाण्डु– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले दुई दिनको पानीले दुई तिहाइ बहुमतको सरकारको औकात देखाइदिएको टिप्पणी गरेको छ । आज बसेको केन्द्रीय समिति बैठकपछि रास्वपा प्रवक्ता मनिषा झाले दुई दिनको पानीले दुईतिहाइको औकात देखाइदिएको टिप्पणी गरेका हुन् । आजको बैठकले सरकार, सिंगै राज्य सहकारी र रवि लामिछानेमाथि केन्द्रित हुँदा प्राकृतिक प्रकोपको सामना गर्न नसकेको निस्कर्ष निकालेको…