सातै प्रदेशमा कोटिहोम गर्न सके धार्मिक पर्यटनको विकास हुन्छ : देवी प्रतिभा

काठमाण्डु – अन्तर्राष्ट्रिय कथा वाचिका देवी प्रतिभाले नेपालको धार्मिक स्थलहरूको अधिक रूपमा प्रचारप्रसार गर्न आवश्यक रहेको बताएकी छन् । पोखरामा जारी श्री गण्डकी शतकुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञमा कथा वाचन गरिरहेकी उनले नेपाल न्यूज बैंकसँगको कुराकानीमा यहीँ किसिमका भव्य कोटिहोम सबै प्रदेशमा आयोजना भएमा नेपालको पर्यटकीय स्थलहरूको प्रचारप्रसार हुन सक्ने धारणा राखिन् । उनले…